Posted by: ritthe February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

हुँदा हुँदा अब आर्यघाटमा दाहासन्सकार गर्न दाउरा पनि छैन रे
कस्तो कलियुग आयो प्रभु यो
मर्न ला' मान्छेलाई "एक दुई दिन पर्ख बा दाउरा आएपछी मर्नु" भन्ने दिन आयो
सोमे, जिम्माल बा चित्रे सबैलाई नमस्ते

Read Full Discussion Thread for this article