Posted by: Rahuldai February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

तारेमा, रिट्ठे महाराज, सोमे सोम, ठुलि बुइनी, पर्बते मित्र, नारन गुरु ।
सबैमा अभिबादन।

सोमे, बिराटनगर को हाल कस्तो छ, कर्फ्यु मै चुपचाप छ कि, टायर संगै जली राखेको छ। २५ बर्ष अघी आएको थिएं बिराटनगर, संझनमा बाजेको भोजनालय बाहेक याद छैन, जलजला सिनेमा हलको धुमिल याद छ।
 

Read Full Discussion Thread for this article