Posted by: ritthe February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

नमस्ते सबैलाई !
ठुलि, चेली, पर्बते, नारायण, ठुल्दाइ सबैलाई शुभ प्रभात !
चेली हिजो त दुई चुल्ठा बाटेर निक्कै हलक्क बढ्या  जस्तो लाग्या थ्यो, आज त फेरी सानै देख्छु र नि
कलियुग भन्छन एइ त होला नि, दिन पर्तिदिन सबै कूरा साना हुँदैछन
हरि शरनम् !

Read Full Discussion Thread for this article