Posted by: uptowngal February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

यो नारने बिहान बिहानइ भगवानको नाम लिना छोडेर चौतारीमा आएर मलाई जिस्काउन आयो। जे भएनी नारने तिम्रो अली बुद्दी आओस भनेर भगवान सँग मै भएनी प्रथाना गरिदिम्ला।


पर्बते के छ तपाईंको हाल खबर? चिया पिउनु भाको हो होइन भने आउनुस मेरोमा पिउन।

Read Full Discussion Thread for this article