Posted by: च्याँङवा February 19, 2008
Login in to Rate this Post:
0
?
रातो रुमाल् चिटिक्का
त्यो कालु केशैमा
गुम्ना जांउ मायाको देशैमा
लाल्लाउरी बिल्लाउरी
कोज्नु हाइ उमेरमाइ आफ्नु दाउतारी
लु गा हार्गे फेरि रा बारा.....