Posted by: Nepalki_chori February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

नमस्कार् सबैलाइ।
हैन च्याँङ्बा कुन ठाम/गाम/बेंसी बाट हो?
अलि आफ्नो परिचय खुलेर दिनुस न। यहां सबैले शंका गर्दैछन् त, खोइ को पो हो भेष बदलेर आको रे। चित्रेले जासुसि गर्थ्यो, तर यो च्याँङ्बा सधैं चित्रे नहुने बेलां मात्तै आउछ। जे होस् च्यांवाले गीत गाको सारै मिठो सुनियो है। गाउदैं जाम।
(मेरो नाम के गरि बिगारेर लेख्ने होला अब यो च्याँङ्बाले)
रिट्ठे के छ? खाना भो होला हगि। अनि हर्के दाइ आरमै? खानपिन भो? बाउचा कता मर्यो आज?

Read Full Discussion Thread for this article