Posted by: Harka_Bahadur February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

चौतारीमा औतारी औतारी गफ गर्दै बशेका साथीहारुलाई प्रनाम।

राम राम यि बिर्खे बालेनी गर्नु गरेछन, लु जे भएनी बुढा आफ्नै मान्छे परे, के गर्नु नत्र जानेथेम हाम्लेनी, ओ बुढा पोहोर साल चौथिमा तिमीलाई लगौटी लगार खठीया मा राखेर तिर्थे र मैले गाउँ घुमाको बिर्सेंउ।

हिजो बर्खर तल लङूर आउने बन बाट लेराको, सिशौको दाउराले तिम्रो त्यो चाउरी परेको नलिखुठा र साप्रामा निल्ढाम बश्ने गरी हान्नु हुन्थ्यो,
बुढामान्छे परेउ के गर्नु। लु बुढामान्छे लाई छुठ् छ चौतारीमा, यिनी कामका अशुद्धी बुढा हुन र हम्लैनी थाहा छ, अश्थी चौतारीमा दिन दहाढै दिङाबर भएर बशेका थिए, मैलेनै यिन्लाई त्यो गुन्ध्रिले छोप्देको।

लु बुढा तिम्रो पोल सबै खोलियो चौतारीमा, नरिशौ है, तिमीत आफ्नै मान्छे हौ क्यारे।

 

Read Full Discussion Thread for this article