Posted by: च्याँङवा February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

हाइना त्यो शाताकांकामा एउटा गीत गाउचा मोइले रा म्हेरो लोलले बानेरा आकु ता आर्काई बानाइसाकेचा...... तेल्लाई लामु बानाउने बानेकु काल्ले फेरी नाया चाउतारी बानाएचा? म्हेरो खाच्चारलाइ यो कुरा माना पारेना रे बानेरा मोलाई काराउना लाग्यु......

त्यो झिद्रे बान्नि यो चाउदारीको जाग हाल्नि मार्मात साम्हार कार्नि सामिति को आदाक्छे हो रे बान्थ्यु मोलाइ काल्ले हो..... तेल्ले बेला बेला मा राम्रो राम्रो फुटो टास्थियु माथि....... काइले कास्तु काइले कास्तु नाया नाया काबिता तास्थियु माथि रा कास्दु माज्जा मान्थियु म्हेरो खाच्चारले...... आइले ता यो आर्काइ गीद टाँसटुँस सामिदिकु आदाक्छेले नाया चाउदारी बानाइचा यो ता ठिक बाइना।

जास्लाइ जुन काम रामारि कार्ना आउचा त्याइ कारे राम्रो मान्जा होइ मोइले ता। म्हेरो लोल खाच्चारले राम्रु बारी बोक्चा आबो बारि बोक्न चारेरा च्याँङ्ग्रा चाराउना जान्जा बान्यु बाने मोइले ता बाजाइदिन्जा तोङ्बाकु बाँडुले लु जा च्याङ्ग्रा चाराउना बानेरा।

आनि आचेल काद्दि गिदै गिद माद्राइ राख्दो राइचा याँ ता....... याक दुइ वोरा राम्रु राम्रु गिद राके पो ताकेरा आइकु बेला मा तोङ्बा तान्दाई सुन्ना नि माजा आउजा....... आबो दुइ पान्ना गीद राख्दिन्जा सुन्नाई ज्याउ मान्जा म्हेरु खाच्चारले....

आनि हार्गेले सोध्चा कास्दु लाग्यु बानेरा। धेराइ गीद राखे पाछि सुन्ताइ सुन्ताइना...... त्यत्रु सुनेरा बास्नि फुर्साद पानि हुदाइना..... सुन्यु बाने पानि देराइ बाइरा ज्याउ लाग्जा आबो कास्दो लाग्जा बानु?

त्याद्रो गीद एकैचोटि राग्ने बाए चाउदारी बाइरा आर्गाई ठाउमा साप्पाइ गीद राग्नि आनि साबाइलि त्याइं काइरा सुन्नि नि,...... यां ता काप कार्नि.... तोङ्बा कानि...... रामाइलो कार्नि हो नि....... काए का नाकाए गिच बानेरा त्याद्रो गीद राक्दियु बाने ता आबो म्हो बोरु दाउदारीतिरा जान्जा यादा चाउदारी तिरा के कार्नि बानेरा सोच्चा। बोरु त्यो नामे बान्निले दाउदारीतिरा आइजा बानेरा काराकु काराकाइ गार्चा त्याता पो रामाइलु हुन्जा होला.....

 

Read Full Discussion Thread for this article