Posted by: Rahuldai February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

लौ पुन: तारेमाम। चेली ले किन छ्याअाअा भनेको होली ? नामै त सर्बभक्षी भोजनालय।

सावन बिना गगनमा जो आशु दु:खको झर्छ,
कारण बिना यसै जो माया गहिरो बस्छ,
बुझ्नेहरुको धरती नूतन जीवनले ढाक्ने,
नबुझ्ने लाई केवल बुझी रहुं लागि रहने.
साउन बिना ...................................

लौ यो गाना कसले गाएको हो? गीतकार, संगितकार समेत् भन्न सक्नेलाई आउदो सप्ताहन्तमा ठुलदाईको घरमा म: म: को निम्तो पुरस्कार !

Read Full Discussion Thread for this article