Posted by: world_map February 19, 2008
Login in to Rate this Post:
0
?
ठीकै छ हर्ख बांदुर दाइ, अल्छि लागेकोले टाउकाहरूलाइ मिलाउँदै खेलिराको।
अनि तपाइको के छ नि? बंगुर, राँगो के के ढाल्नुभो? भोजनालय कस्तो चलिरा'छ?
ठूली, तिमीलाइ कसरी बोर भो? पख! त्यो बोर भन्ने भूतलाइ म भगाइदिन्छु!
हा हा! रिट्ठे र लहरेले हँसाए!
नेत्रेले दिउँसै चिलिम भनेर के तानेछ?