Posted by: Harka_Bahadur February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हैन हाम्रो बेलुकाको गीती कार्यक्रम कस्तो लाग्यो गाउले हरुलाई, यस्ह्हो केही भनम्न हो, हामीलाई यस्हो हसौला मिल्थ्योनी, कि झूर लाग्यो सबैलाई? गीतको चोयिश हरु कस्तो छ, अझै सुधार गर्नु छ कि कसो।
कमेन्ट गरउन हौ, केही त भनम।
Read Full Discussion Thread for this article