Posted by: ritthe February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

>>>फेरी हिराको फुली सुली दिएर टाप कस्यो भने के गर्ने त,<<<

हर्के दाई, लहरेले हिराको फुली दिने रे लहरी लाई खेँ खेँ खेँ
मैले भनेको,
हिराको फुली त ठिकै छ लहरे
तर कुखुराको सुली दिएउ भने चाँही
सपनामा पनि नदेखिने गरी पक्कै टाप कस्छ


थुल्नानि म आए नि अब तिमी नदराउ, म चुदैछु नि

Read Full Discussion Thread for this article