Posted by: Rahuldai February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

किन नेत्रे हसुर्ने अबसर पाएन कि ? भाग्यमानिले त के के पाउंछ के के। लडकी र लकडी दुबै पाउछन, अभागिले मात्रा हो भात हसुर्ने।

अघी घर अनी बाटो म अलम्लिएर लोडशेडिङ भा जस्तो भएको हो, अब अड्डामा भाको ले सब सेटिङ मिली सक्यो।

Read Full Discussion Thread for this article