Posted by: parbatya February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
के छ चित्रे, धेरै पछी भेट भयो नि
त्यही हसुर्नी बेलामा यसो फुर्सत पाएर चौतारी तिर चिहाएको नि
अरु हसुर्न गए होलान, आज रिठ्ठे ले चाँही एकै दिन सप्पै काम सिध्याउन लागे जस्तो छ है, देखिएकै छैन त ठुल्दाइ पनि कथा लेख्दै हुनुहोला, जिम्माल बा लाई त शुभकामना बाहेक के नै दिन सकिन्छ र
अरु हेरेर हासेर बसेका छन पातकी हरु
Read Full Discussion Thread for this article