Posted by: world_map February 19, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हैन यो सोमे पोमेले कल्लाइ भन्या हो ठूली भाउजू?
बिचरी बे नै नभाकि ठूलीलाइ त्यसो नभन है!
अब सिलिम भनेर कंकालसँग नि गर्ने नि हैन, खाइलाग्दि भनेर टुनटुनसँग गर्ने नि हैन। ठीक्ककिसँग गर्ने नि, मसँग
जोडि मिल्ने! हे हे!