Posted by: somewhereondearth February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
चितरे बोरो,
के भाको ,
कस्तो बैश आ को भन्या । लौ न । बिर्खे दाई एसो संम्झाई दिनु पर्यो ।
अब, जिउ सिउ नभाकि पातलि लाई बे गरेर, त्यत्रो भैसको को घाँस काट्ने, गोबर सोहोर्ने, लिप्ने, पोत्ने , ढिकि कुट्ने काम कस्ले गर्छ । पातलि बे गर्ने रे खुब ।

पातलि होईन, मकदुर बिहे गर्ने भन्द्या छ ।

भउते बा त खोई,  जिम्दै पो राछन् । झन्डै, कन्नोलेन्स छापेको । राम राम ।


Read Full Discussion Thread for this article