Posted by: somewhereondearth February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
मैले चाहि अरु सबै थोक पकाए नि च्याउ कहिले नि पकाईन ।  खान मात्र आयो । बाहुन भा नि ग्वाम ग्वाम खाईया छ ।

खान आम्दैन  भने सोधम, मन फुकार, सिकाईदिम्ला बिर्खे दाई
Read Full Discussion Thread for this article