Posted by: serial February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        


लहरे बौचा, हाउ यू मेकिन आउट म्यान?

के भन्या यो रिट्ठे ले, बुझेन मैले,
त्यो अघिको व्हाट'स अप पनि मलाई कुइरेले सिकाको,
अब यो चाँही थाहै भएन आफुलाई,
अङ्रेगी कम्जोर छ क्या,
मैले मेरो कुइरे साथीलाई यो के हो भनेर देखाको त मोरो
हास्दोपो राइछ, के हो भनेर भन्दै भनेन भन्या।

Last edited: 19-Feb-08 10:19 AM
Read Full Discussion Thread for this article