Posted by: ritthe February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

फुड मर्निङ हर्क दाई,
अरु के छ सुनाउनुस्? अनी माथि बाट कैले झर्नु भयो?
ठुले लाई कस्तो छ रे अचेल? तो माइलो पनि आगुन लाहुर जान्छु भन्थो
सुन्तली ले घर गर्दैछिन त अचेल रामरी?
हाम्रो दानबिर साहु पनि परलोक पुगे भन्ने सुनिरथे
माथ्लो तिर्थे को बस्तु भाउ ले कत्ती को दु:ख दिन्छ अचेल?
अरु सबै राम्रै छ क्यार
लु चिट्ठी लेख्दै गर्नु होला

Read Full Discussion Thread for this article