Posted by: norton February 19, 2008
Login in to Rate this Post:
0
?
मेरो पनि मंगलवारे मंगलम सबैलाई। हिजो एसो झुलुक्क देखिन पैएथो अड्डामा कामको च्यापाच्यापले चिलिम तान्ने सम्म फुर्सद पा हैन।