Posted by: world_map February 19, 2008
Login in to Rate this Post:
0
?
तारेमाम राहुलदाइ, ग्वाँचु बाजे,
मौसव अंक सिद्दिसक्या रेच।
अँ, १०१ भन्दा याद आयो मलाइ, हाम्रो ग्वाँचू बाजेको रोल नं नै १०१ थियो नि हैन र चौतारी ईस्कूलमा?
फेरी चौतारी १०१ भन्दा हिस्ट्री १०१, कम्पुटर साइन्स १०१ भने जस्तै सुनिने है? हाँस उठ्दो नि!