Posted by: world_map February 19, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
लामो सप्ताहन्त कस्तो बित्यो सबैको?
तीन दिनपछि आउँदा त शतकांक पनि जरामुनी भास्सिसक्या रैछ। ग्वाचू बाजे, दादा, गोतामे ज्यूहरूको लेख पढ्न
बाँकि थियो, अब जरा खोतलेर पढ्नु पर्ला पछि।
ठूली, पर्वते, राहुलदाइ र अरू सबैलाइ जदौ!