Posted by: ritthe February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हैन के भको हौ यस्तो ! लहरे ले एडिट गरेर बनाउनु पर्ला अब फेरी
सुन्तले ले कती एउटा पोस्ट गरेको त्यो
एकदम फोहोर भयो हौ हाम्रो चौतारी त, कस्को आँखा लाग्यो लौ न
षड्यन्त्र जस्तो छ यो त

Read Full Discussion Thread for this article