Posted by: Narayangarh suburb February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
भखर भखर जान थालेको चौतारी तीर बिहानै आउन मन थियो तर के गर्ने? सौको काम कहिले जल घाम। नुन्को सोझो गर्दा गर्दै आउनइ सकिएन। भखरै घरआ गएर हात्-मुख धोइ-ओरी आको। तर राम्रै भएछ मम पनि त भखरै पक्दै रहेछ। साची मेरी माया कत लागी छन? उप्पु, ए उप्पु हैन कत गाकी? किन लाज मानेको तेस्तारी? झन एस्तो थकेर आ बेलामा एसो उप्पु को हात्को चिसो जुस खान पाएेन्छ कि भनेको!

तेही पनि सबैलाई नमस्कार छ है। सुरु सुरुकै दिन्मा ढिलो आयो भेलमा भनेर नरिसौनु होला। है !
Read Full Discussion Thread for this article