Posted by: Harka_Bahadur February 18, 2008
Login in to Rate this Post:
0
?
अब त्यो मो मो खुले आम साबको अगाडि देखाएशी देखिन्न भन्या, ठुल दाइलैनी के भाको हो, अब त्यो मो मो थ्यक्रक्कै सबैले देख्ने गरीनी राख्ने अनी नहेर्नी भन्ने कुरो अली मिलेन है,आफ्नो यहाँ आन्द्रादेखीनै रयाल निक्लेर के भन्नु जात्रानै भो बै।
फेरी म मोरोनी के भाको, सबै भन्दा पहिला तेहिनै आँखा गयो।