Posted by: Rahuldai February 18, 2008
Login in to Rate this Post:
0
?
भेला त रमाइलो मेला भन्दा नि रमाइलो भयो नि सुन्तले। अजब मान्छेहरु को भेला, गजब कै मेला हुंदो रहेछ। त्यसमा नि ठुलदाई को म: म:। लौ आज नि फोटु ताँसी दिएको छु।