Posted by: Rahuldai February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

एक सरो काम नि भ्याएं। कुरो सुन्दा लहरे बौचा त ड्यान्जर भन्दा नि खतरनाक रहेछ। जहिले नि केटी को कुरा गर्ने, केटी हेर्ने।


पानी पानी जता ततै पानी, तर छैन पिउनलाई एक थोपा पानी भने जस्तै भो।
केटी केटी जता ततै केटी , तर छैन झ्याइं गर्न लाई एउटी केटी। (लहरे बौचा प्रती १०० % समर्पित। )

Read Full Discussion Thread for this article