Posted by: serial February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

झिल्के पनि अती के, अब त्यो चित्त भनेको पनि दुखाउने कुरा हो र भन्या,
चित्त भन्या त केटी लाई दिने पो हो त,
खुरुक्क केटी खोज्ने अनी चित्त, पित्त जे छ सबै दिने,

भाउजु पनि के के भन्ने के के
अहिले ताकेकाहरु लाई मेरो सिगाने रुप को बारे थाहा छैन
तिनिहरु मधे एक्जना लाई चाँही भाउजु को बुहारी  बानैदिउला,
हुन त सबैलाई बनाउनु मन थियो, के गर्ने, कानुन ले नदिएर पोत।
नत्र। 

Read Full Discussion Thread for this article