Posted by: visitor February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

ग्वाँच किन अलमल्ल पर्या हुँ टुल्टुल्ती, अनी झिल्के ले चै साह्रै चित्त दुखायो, हुन्देउ अब के गर्ने त कि लर
टास्नु पर्‍यो १०१ को सप्पै १०० अंकमा। तर ठिकै छ् रमाइलो गरिहालियो, सबै जना भेला भये, अली लच्की
पनि सक्या थ्यो। अनी ठुल्दाइ,सम्धी ज्यु, रिट्ठे,चित्रे सप्पै कता हो ?

अनी भाउजु त दिउसो मन्डलाँ आउनु हुन्न थ्यो नि पैले,आज कता बाट पाल्नु भो नि ?

Read Full Discussion Thread for this article