Posted by: Amazing February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
गाम्लेहो सबैलाई जदौ,
 
एउटा कुरा चाइ मलाई अती नै रिस उठ्यो, यो बिशेष अंकलाई अली लामो बनाउने कुरा थियो , जे होस् राम्रै भयो तर मलाई भने पटक्कै चित्त बुझेन यो कुरा। मेरो मनमा लागेको कुरा लेखेको हो,  ठुलु तिम्रो लागि भाउजु खोज्दै छु हे हे
Read Full Discussion Thread for this article