Posted by: serial February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
तेही त हो नि भाउजु,
७ ८ क्लास तिर, हैन केटी हेर्न सुरु गर्या ६ देखी हो क्यारे,
९ १० सम्मै हो क्यारे। के गर्ने आफ्नो त स्कुल नै तेस्ताइ पर्‍यो,
केटाहरु अलगै अनी केटी हरु अलगै रे, अब भो त, केटी हरु हेर्न लाइन लाग्नु पर्ने,
कहिले अप्सराहरु आउछ हेरौला भनेर कुर्नु पर्ने, एस्तो भएछी पढाईमा मन जान्छ र
भन्या, तर के गर्ने काम नम्बर आयो भने बाउको झाप्पु खाइन्थ्यो, तेसैले करैले
पढ्नुपर्‍यो,
कस्ता राम्री राम्री थिए तेती बेला, तर गुरु हरु पनि तेस्ताइ थिए, केटी हेर बस्यो कि त
टुप्लुक्क आएर कुतीहाल्ने के, आफो उमेर मा तिनिहरुले पनि हेरेका हुन केरे अहिले आएर
कती न सोझो जस्ताइ,
Read Full Discussion Thread for this article