Posted by: visitor February 18, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लहरे ले होली सम्झायो फेरी साह्रै रमाइलो गरिन्थ्यो होलीमा उमेर छ्न जेल
'चाहे भिगे तेरी चुनरिया चाहे भिगे रे चोली.... हो खेलेंगे हम होली'
हो रगं बरसे भिगे चुनरवाली रग बरसे....
हजुर भाउज्यु सर्नु त हुन्थो केरे अझै २-४ मैन बाँकी छ् काज, तेस्पछी त आउछु तेतै तिर
एत तिर बुहारी लाई नि पट्टक्कै मन पर्या छैन, गरम मा आउने बिचार छ् तपाईं हरु कै छेउ छाउ मा
Last edited: 18-Feb-08 02:17 PM