Posted by: serial February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
नेप्ची भाउजु ले दाइ+भाउजु लेख्दा, पहिले नेपालाँ पान बनाएर
तेस्भित्र लहरे+लहरी लेखया याद आयो,
क्या वो दिन थे।
क्लास सकीनासाथ केटी हेर्न बस्यो, अनी होलीमा त केटी हरुको
बेहाल बुन्थ्यो,
अँ साची होली पनि आउन लाग्यो क्यारे,
 
Read Full Discussion Thread for this article