Posted by: ritthe February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
केही छैन ठुल्दाइ+भाभी, बाडी चुडी हजुरहरुलाई सम्झदै खाएउ, रमाइलो भयो
बिस्टे ले कस्तो ठ्याक्क था' पाको, जासुस हो कि कसो?
ठुल्दाइ भाभीको हात को म:म खान त यि हामी जस्तो भाग्यमानी हुनु पर्छ,तेसै छ?
अनुहार न दनुवार पान्डव सुनुवार भन्थ्यो एउटाले सोइ परी छ
Read Full Discussion Thread for this article