Posted by: visitor February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

ए भौते कसरी पर्‍यो तिमी मेरो ज्वाँई लौ बिस्तार लार भन त, तिम्रो आनी बानी ले त ज्वाँई भन्न सुहौने छैनौ केरे।
फेरी ससुरा त भन्छौ, बेला बेला बङारा सँगरा झार्ने कुरा नि गरी हिड्छौ।
हरे बिचार लहरे ले चौतारी नि बनायो सबै को भनाइ पनि सुन्नु पर्‍यो,ठिकै छ लहरे, पुरानो चौतारी अली धेरै जना बसेर
अली लच्क्या जस्तो लाग्थ्यो,नया बनायोउ ठिकै गर्‍योउ। अनी क्या हो रिट्ठ्'स आ आफु मात्रा फ्राइ म:म:
हिजो ठुल्दाइ काडँ ल्याउ कि कसो २ पिलेट जती पलास्टिकाँ हालेर।

Read Full Discussion Thread for this article