Posted by: ritthe February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
लौ न नि , ठुल्दाइलाई म न देखु ला त, भोली देखी मलाई चौतारी आउनु छैन र
कठै बरा रिट्ठे
कामचोर पातकीहरु सबै आएचन
आफुलाई कस्ले  भन्ने आज?  काम चोर्या भये पो भन्न मिल्छ
ठुल्दाइ, जिम्माल बा, भउते इsss खाsss, लहरे, ठुलि, हरी, बिस्टे, हर्के , नेपचीभाभी
सबै लाई होससेलमा जदौ तारेमाम, नमस्ते


Read Full Discussion Thread for this article