Posted by: visitor February 18, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हो हो लहरे छिट्टै नेपाल जान पावस,
नेप्ची भाउजु आरामै? अनी रिट्ठु र ठुलु के छ हो हालखबर?
ए जे छ् ठुल्दाइ को छ्, मिनी चौतारी भेला रे म:म: रे रौसी रे , रमाइलो भएछ त।
आफ्नु त कर्मै एस्तो हुन नि कोइ छैनन हो यो गाममा त,४ परिवार मा दुई परिवार त सधैं ब्यस्त
एक जना बैज्ञानीक दाजु ,एक जान डाक्टर साप,सधैं ब्यस्त अर्को एक्जान भाई छन एसो बेला बेला औने जाने ,कैले उम्किउ जस्तो भा छ याडँ।
Read Full Discussion Thread for this article