Posted by: Harka_Bahadur February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
ओ लहरे "जीवन यहाँ यस्तै छ भन तिमीलाई कस्तो छ मेरो त आँखा भरी आसुँ नै सस्तो छ " भन्ने गीत खोजम त गाउनेको नाम चै बिर्सें मैले। यो गीत सुनम अनी लग्नु पर्छ घर तिर लल्तिन बालेर। 12 चोटि हेरेको हुनु पर्ने अर्कै भएछ।।
झ्याप हुन छोडियो अचेल खयिन्न बियर सीयर।
Read Full Discussion Thread for this article