Posted by: ritthe February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
लु अब एउटा सल्लुको गीत
गीत को बोल छ-- प्रिये यो तिमीले के गरेउ?
लु साथी हो गाली नगर है नेपाली गानाको लहर चल्दा चल्दै हिन्दी गाना ट्वाक्क बिचमा हाल्दिये भनेर, के गर्नु आफुलाई हिन्दी सिनेमा नि उत्तिकै मन पर्छ, आखिर सानै देखी तेही बातावरण मा हुर्कियो क्यार


Read Full Discussion Thread for this article