Posted by: urfrenrites February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

नमस्ते हर्क काका अनि सोमे,

चिया पिउनु भो? म भर्खर् पधेरोबाट पानी लिएर आएकि।

दर्शन जिम्माल बा,

 हजुरले लाखौंको कमेन्ट गरिदिनु भाको रहेछ उता मेरो गाँउमा। मुरी मुरी धनियाको पात।

जिम्माल बा त्यो खल भन्ने कुरा कहाँ पाइन्छ? हजुरको हिजोको रेसिपि अनुसार आलु पकाउने भनेको खल नै छैन त। grinder म पिन्न मिल्दैन?

Read Full Discussion Thread for this article