Posted by: Harka_Bahadur February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हलो हलो, के छ हौ खबर, के भाको हौ यि गौले हारुलाई, कती सुत्न सकेका हुन, लु म चै डतीवन ले दात माझ्न लागे बुहनै उठेर तीन चोटि दात नमाझी चित्तै बुज्दैन हौ मलाई त। लु हेर यि लैनु हरु कती सुत्न सकेक हुन। ए उथौ उथौ।

Read Full Discussion Thread for this article