Posted by: urfrenrites February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

टुप्पिको कथा याद आयो।

चित्रे न्युरोडको पीपल बोटमुनि बसेर जोखाना हेर्दै थियो तेतिकैमा एउटा खैरे आएर  चित्रेको टुप्पि समात्दै सोधेछ।
"व्हाट इज दिस?"
चित्रेको पालो खैरेको टाइ समातेर उल्टो सोधेछ,
"व्हाट इज दिस नि?"
"दिस इज अ नेक टाइ।"
"तेसोभए दिस इज अ हेड टाइ।"

See chitre is very smart.

Read Full Discussion Thread for this article