Posted by: somewhereondearth February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
उडुं उडुं लाग्छ किन,
प्वाँख कहिले पलायो।
मनको शान्त तलाउको पानी कसले चलायो,
आफैलाई थाहा छैन, कस्लाई थाहा होला,
त्यसैले त तिमि सित सोधु सुधुं लाग्छ है ।।।

क्या गित सम्झाउनु भयो दाई, । ढोग गरें ।

गिर्जाउले भनेका,  नयाँ बर्खको शुभकामना संदेश सँगै । ढाँटेका हुन र वुढाले,??? नकाटने नै होत टुप्पि????
होत चित्रे बोरो, म नेपाल गामममा छु  ।
Read Full Discussion Thread for this article