Posted by: Mr. lonly February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
लौ चौतारीमा सबैलाई नमस्कार छ है, हुनत मलाई निम्ता दिनु भएको थिएन तर पनि मलाई पनि यो चौतारीमा आफ्नो भारी बिसौन मन लाग्यो ,लौ है म पनि चौतारी को यो सुकेको पुरानो मुढो माथि भारी राखौ है 
Read Full Discussion Thread for this article