Posted by: PallaGhareAntare February 7, 2008
Login in to Rate this Post:
0
?
छिन छिन मै हाँस्न मन लाग्छ
छिन छिन मै रुन मन लाग्छ
खै के भो यो छातीको देब्रे पाटोमा
यस्तै नै हुँदो रैछ पिरतीको बाटोमा