Posted by: ritthe February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
हा हा हाम्रो बौचा लाई सार्है चित्त दुखेछ यार
ए उफ्री जी, तपाईं किन यसरी महिनौ दिन सम्म गायब भा'?  अब देखी रेगुलर आउनु पर्‍यो, भन्द्या छ मैले
ल अ ल को गा सु न (एती भने पछी बुझ्छ होला त लहरे ले)
है लहरे है?
अन्तरे ब्रो खोइ आज?
Read Full Discussion Thread for this article