Posted by: urfrenrites February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हर्क काका नमस्ते,

आज चौतारी किन सुन्सान? भुत आउने बेला जस्तो।

म पनि नमस्ते गर्न मात्र पो आको। घरधन्दा थुप्रो छ। भ्याइ नभ्याइ चौतारी हेर्न आको त हर्क काका मात्र हुनु हुँदोरैछ।

सल्लुलाइ के भो आज? किन रिसाको ह? बेला न कुबेला बजि नेउला भन्या जस्तो।

नमस्ते है रिट्ठे,

सन्चै छौ तिमि?

Read Full Discussion Thread for this article