Posted by: Birkhe_Maila February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

जदौ! मास्टरनी नानि! मेरो नलिखुट्टालाई सन्चै छ तर मलाई सन्चो छैन त्यसैले मेरो बिसन्चो नलिखुट्टालाई सर्ला कि भनेर मैले त प्लासटिकमा प्याक गरेर फ्रिजमा राख्या छु, आनन्दै नि! लहरेलाई फ्रिजमा छ भनेर भन्दिन कसरि भाँचोस!

का लहरे! छित्पिन्तँ मास्टरनी नानि चिलिमे सिलिमे धका: न्हँ पिन्त मस्यु, सुइत चिलिमे झ्याँलक्क धाय नलिखुट्टा ज्वायँ ल्हा: पुँ म्हे गोज्यावन! मखला?

Read Full Discussion Thread for this article