Posted by: Birkhe_Maila February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

उत्तर मिल्यो लगभग लगभग-

सर्व प्रथम यो नारा लेखौँ-

" चिsलिsम एकताsss!"

अब चिलिम र एकता दुवैबाट लामो स्वर हटाउँ-

"चिलिम एकता"

अब चिलिम र एकतालाई सन्धि गरौँ-

"चिलिम+एकता=चिलिमेकता"

अब म पछि बिग्रह गरौँ-

"चिलिमेकता = चीलिमे कता"

अन्तयमा प्रशन्बाचक चिन्ह राखौँ-

"चिलिमे कता?"

हेन्स,

लहरेको नाम = चिलिमे

Read Full Discussion Thread for this article