Posted by: parbatya February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
के छ हल्लाखोर, काम्चोर, भित्ताफोर, अनी अल्गोर गाम्ले हरु को?
नयाँ पार्टी हो कि समाज हो खोलेर बबाल भएछ नि
मैले सुने अनुसार त त्यो समाज को बिरुद्व मा अर्को खुल्यो रे नि त (यो पत्ता लगाउने जिम्मा जासुस को)
 
Read Full Discussion Thread for this article